• २०८३ बैशाख ७ सोमबार

नेपाल-भारत सीमा केन्द्रविन्दु भएर भूकम्प

नेपाल-भारत सीमा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ ।  नेपाल-भारत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल र भारतको सिक्किम सीमा क्षेत्रमा विहिबार दिउसो १२ बजेर ५४ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै