• २०८३ बैशाख ७ सोमबार

दार्चुला केन्द्रविन्दु भएर भूकम्प

दार्चुला केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान १० बजेर १२ मिनेटमा  दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै