• २०८३ असार ३ बुधबार

संसदमा श्रम संस्कृतिको वेल घेराउसहित विरोध

संसदमा श्रम संस्कृतिको वेल घेराउसहित विरोध

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूले सदनमा अवरोध गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफमा चित्त नबुझेको भन्दै उनले उठेर विरोध जनाउन शुरु गरेका थिए ।

त्यसपछि सभामुखले मन्त्रीले स्पष्टीकरण दिएपछि फेरी स्पष्टिकरण सोध्ने नियम नरहेको बताएपनि श्रम संस्कृतिले वेल घेराउ गर्दै विरोध गरिरहेको छ । सभामुखले आफूले दिएको आदेशको पालना नगरेको भन्दै सचेत गराएपनि त्यसलाई बेवास्ता गर्दै विरोध जारी राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै