• २०८३ जेठ २३ शनिबार

रवि लामिछाने स्वदेश फर्किदै

रवि लामिछाने स्वदेश फर्किदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण सकेर नयाँ दिल्लीबाट नेपाल प्रस्थान गरेका छन् । 

लामिछानेलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले र नेपाली दुताबासका मिसन प्रमुख सुरेन्द्र थापाले विदाई गरेका थिए । 

गत सोमबार भारत भ्रमणमा दिल्ली पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नविनलाई भेट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै