• २०८३ बैशाख १३ आइतबार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार आइतबार सुनको मुल्य तोलाको २७ सयले बढेर तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर ४९९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै