• २०८३ बैशाख ६ आइतबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले बोलाएको बैठक सोमबार दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेछ ।

बैठकमा सबै सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । बैठकले पार्टीको महाधिवेशन बारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै