• २०८३ बैशाख ७ सोमबार

साफ यू- २० च्याम्सिपयनसिप सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

साफ यू- २० च्याम्सिपयनसिप सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ । नेपाल माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।

यो जितसँगै बंगलादेश फाइनलमा पुगेको छ र अब फाइनलमा दोस्रो सेमिफाइनलमा भारत र भुटानबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजै हुदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै