• २०८३ बैशाख १९ शनिबार

विश्वप्रकाशको इरानी सेनाको नियन्त्रणमा रहेका नेपालीको रिहाईको पहल गर्न सरकारसँग माग

विश्वप्रकाशको इरानी सेनाको नियन्त्रणमा रहेका नेपालीको रिहाईको पहल गर्न सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हर्मुज क्षेत्रमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक पहल गर्न सरकारसँग माग गरेका छन् । 

 शर्माले नेपाली युवा अमृत झाको रिहाइका लागि कुटनैतिक र राजनैतिक पहल अविलम्ब र तिब्रतापुर्वक अघि बढाउन सरकारसँग आग्रह गर्दै झाको रिहाइ कुशलतापुर्वक चाँडै हुने र समग्र द्वन्द्वको शान्तिपूर्ण समाधान हुने कामना र अपेक्षा गरेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार झा इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै