• २०८३ बैशाख ५ शनिबार

एन्फा महिला लिग: आरएस पोखरामाथि बागमतीको रोमाञ्चक जित

एन्फा महिला लिग: आरएस पोखरामाथि बागमतीको रोमाञ्चक जित

काठमाडौं । जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लबले आरएस पोखराको पराजित गरेको छ । 

च्यासल मैदानमा विहिबार सम्पन्न खेलमा बागमतीले आरएस पोखरालाई ५-४ गोल अन्तरले पराजित गरेको हो । 

बागमतीको जितमा अस्मिता मगर र दिक्षा रानपालले २-२ गोल गरेका थिए प्रजिता राईले एक गोल गरेकी थिइन् ।

त्यसैगरी आरएस पोखराका लागि कप्तान गीता श्रेष्ठले २ गोल गरेकी थिइन् भने तुलसीकुमारी ओली र वर्षा कुवँरले १-१ गोल गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै