• २०८३ बैशाख ६ आइतबार

एन्फा महिला लिगमा आज दुई खेल हुदै

एन्फा महिला लिगमा आज दुई खेल हुदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी शहीद स्मारक एन्फा महिला लिग अन्तर्गत आज दुई खेल हुदैछन् ।

च्यासल मैदान हुने खेलमा आज बिहान ११ बजेदेखि बागमती युथ क्लब आरएस पोखराबीच खेल हुदैछ । त्यस्तै अर्को खेलदिउसो ३ बजेदेखि नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने तालिका रहेको छ ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यूरोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट पोखरा, संकटा क्लव र त्रिभुवन आर्मी एफसी गरि ९ क्लबको सहभागिता रहनेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै