• २०८३ बैशाख ११ शुक्रबार

ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा भिषण आगलागी

ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा भिषण आगलागी

काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी भएको छ । 

आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ भने नेपाल प्रहरी र  सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको जनाएको छ ।

आगलागीको नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै