• २०८३ बैशाख ७ सोमबार

संखुवासभा र ताप्लेजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्प

संखुवासभा र ताप्लेजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सिमाना पर्ने तोप्के गोला आसपास केन्द्रविन्दु भएर गएराती भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ३ बजेर १८ मिनेट जादा तोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै