• २०८३ बैशाख ७ सोमबार

भोजपुरबाट करिब पाँच सय किलो गाँजासहित ९ जना पक्राउ

भोजपुरबाट करिब पाँच सय किलो गाँजासहित ९ जना पक्राउ

भोजपुर । हतुवागढी गाउँपालिका-९ मचुवाबाट अवैध लागूऔषध गाँजा करिब ५ सय किलोग्राम सहित आमचोक गाउँपालिका-९ बस्ने २९ वर्षीय रूद्र बहादुर श्रेष्ठ समेत ९ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरीले ना.७ त ३५० नम्बरको ट्याक्टरलाई जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।    

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै