• २०८३ बैशाख २० आइतबार

विराटनगरबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

विराटनगरबाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखेलको नगद ३ लाख ९९ हजार ९ सय ५० रूपैयाँ सहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै