• २०८३ बैशाख १० बिहीबार

दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !

दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !

काठमाडौं । कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा 'विदेशीको इशारा' मा भने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा  र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्:

४६ सालमा पन्चायत ढल्दा पन्चहरूले भन्थे “बिदेशीको इसारामा पंचायत ढाले ! ६२ /६३ मा राजा बिरूद्दको आन्दोलन पनि बिदेशीहरूको कै इसारामा भयो भनियो !  अहिले सत्ता गुमेकाहरू पनि यो पल्ट जे भो बिदेशीकै इसारामा भो भन्दैछन ???

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै