• २०८३ बैशाख २० आइतबार

हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

हुम्लाको कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध

प्रतिनिधि तस्बीर

सुर्खेत । हुम्लाको बोक्चेगौडा नजिकै कर्णाली करिडोर पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ बोक्चेगौडा नजिकै कर्णाली करिडोरमा बर्षातका कारण माथिबाट ढुंगा झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै