• २०८३ बैशाख २० आइतबार

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध

पहिरोले जेसीबी पुरिदा हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध

सुर्खेत । हुम्लास्थित कर्णाली करिडोर अबरुद्ध भएको छ ।

शुक्रबार अपराहन्न हुम्लाको सिमकोट गाउँपालिका- ६ शिव मन्दिरस्थित कर्णाली करिडोरमा जेसीबीले बाटो खन्ने क्रममा माथिबाट पहिरो खसि जेसीबीको पछाडिको भाग पुरिएको हुँदा बाटो पुर्ण रुपमा अबरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै