• २०८३ बैशाख १२ शनिबार

विश्वराज पोखरेलको आइजीपी नियुक्तिविरुद्धको रिट खारेज

विश्वराज पोखरेलको आइजीपी नियुक्तिविरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो ।

वरिष्ठताको आधारमा आफू प्रहरी प्रमुख हुनुपर्ने माग गर्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । 

सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै उनी सर्वोच्च पुगेका थिए । योसँगै सरकारले नियुक्त गरेको आइजीपी नियुक्ति सदर भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै