• २०८३ भदौ १९ शुक्रबार

एमाले अध्यक्ष ओली नुवाकोटमा

एमाले अध्यक्ष ओली नुवाकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावितक्षेत्र नुवाकोट पुगेका छन् । 

उनी शुक्रबार अवलोकनका लागि नुवाकोटको विदुर पुगेका हुन् । 

त्यसअघि ओलीले पार्टी कार्यालयमा रसुवा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका थिए । एमालेले बाढीपीडितका लागि एक करोड २० लाख बराबरको राहत सामाग्री पार्टीको तर्फबाट वितरण गर्ने घोषणा गरेको छ ।

यसअघि ओली बुधबार धादिङ क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै