काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २५ सयले बढेर तोलाको ३ लाख ७ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ४ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ६५ रुपैयाँले बढेर ४७८५ मा कारोबार भइरहेको छ । यसअघि विहिअब्र चाँदी तोलाको ४७२५ मा कारोबार भएको थियो ।









