• २०८३ बैशाख २० आइतबार

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

अनामनगरस्थित सात तले घरमा चल्यो डोजर

काठमाडौं । काठमाडौँको अनामनगरस्थित सात तले घरमा डोजर चलाइएको छ ।

आइतबार अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने क्रममा सो सात तले घरमा पनि डोजर चलाइएको हो ।

सो घर सार्बजनिक जग्गामा बनेको दाबि सरकारको रहेको छ  । भोजपुरको कटुञ्जेका इन्द्र चाम्लिङको सो घर भत्काउने भएपछि सामान निकाल्न प्रहरीहरूले सहयोग गरिरहेका छन् भने ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर डोजरले घर भत्काउन समेत शुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै