• २०८३ बैशाख ७ सोमबार

युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै नेपाल

काठमाडौँ । नेपालले युएईविरुद्धको टी-२० खेलमा टस जितेको छ । कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

यस खेलमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, अर्जुन साउद, हेमन्त धामी, शेर मल्ल खेल्दै छन् । 

सिरिजको दोस्रो खेल भोली हुने छ । नेपालले पहिलो पटक टी-२० र एकदिवसीय क्रिकेटमा अलग अलग कप्तानको अभ्यास गरेको छ । पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी-२० टिमबाट बाहिर रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै