• २०८३ बैशाख ५ शनिबार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनाको सकुशल उद्धार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनाको सकुशल उद्धार

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका चार जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमणको क्रममा हराएका ४ जनालाई निकुञ्ज सुरक्षार्थ तैनाथ चन्दननाथ गणको टोलीले राति ९ बजे सकुशल फेला पारी नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै