• २०८३ बैशाख ७ सोमबार

हत्या गरेको अभियोगमा भोजपुरबाट पक्राउ

हत्या गरेको अभियोगमा भोजपुरबाट पक्राउ

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-४ नागी बस्ने ६२ वर्षीय थाम प्रसाद राईको हत्या गरेको अभियोगमा उनकै भतिज ४१ वर्षीय सोम कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमले थाम प्रसादको मंगलबार राति हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै