• २०८३ असार ११ बिहीबार

बेनी–जोमसोम र बेनी–दरवाङ सडक पूर्णरुपमा अवरुद्ध

बेनी–जोमसोम र बेनी–दरवाङ सडक पूर्णरुपमा अवरुद्ध

फाइल तस्वीर

पोखरा । म्याग्दीको बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

मंगलबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका- २ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खसी बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै मंगलबार बिहान पहिरो आउदा  बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै