• २०८३ बैशाख ८ मंगलबार

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामदेनी तिवारी निमाविमा द्वितीय श्रेणीका शिक्षक चन्देश कुमार चौहान उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर दायर भएको छ ।

अख्तियारले चौहानले निमावि तृतीय श्रेणीमा अंग्रेजी शिक्षकमा स्थायी नियुक्ति भई निमावि द्वितीय श्रेणीको शिक्षक पदमा बढुवा प्रयोजनको लागि मागाध युनिभर्सिटी बोधगयाबाट अग्रेजी बिए (स्नातक तह) उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरेको पुष्टि भएकोले आरोप पत्र दायर गरेको जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै